थारू समाजलाई अगाडि बढाउन संस्कार युक्त शिक्षाको आवश्यकता : मन्त्री चाैधरी

सिसहनियाँ । शहरी विकास मन्त्री मेटमणी चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कार युक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् । बडा दशैँको अवसरमा शनिबार राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितीले दाङ…

राप्ती प्रेस मञ्चको पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा

अरूण पाैडेल, सिसहनियाँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ-देउखुरीको राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नो पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम आज सोमबार निलसागर…

बराखुट्टीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा तीन जना घाइते

भालुवाङ । महेन्द्र राजमार्ग अन्तरगत लमही भालुवाङ सडक खण्डको बराखुट्टीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका २ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको…

अज्ञात समुहको आक्रमणबाट राप्तीका एक युवकको खुट्टा भाचियो

  जगत खनाल, देउखुरी । अज्ञात समुहको आक्रमणबाट राप्ती गाउँपालिका वडा नं. २ कठाहाका एक युवक घाइते भएका छन् । घाइते १७ वर्षिय युवक दिपेस चौधरीको खुट्टा भाचिएको छ ।…

अखिल नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा मानव सेवा

  दाङ । अखिल नेपाल शिक्षक संघले आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय समिति, प्रदेश, जिल्ला र स्थानीय तहहरुले आ–आफ्नो अनुकूलता र सृजनात्मकतामा आधारित रहेर देशैभर स्थापना…

शवदाहस्थलमा मलामीको बिश्रामको लागी बेञ्च राखियो

  देउखुरी । लमही नगरपालिका ४ सेम्रहवा स्थिति राप्ती नदिको शब दाहस्थलमा मलामिको सजिलोको लागि बेन्च राखिएको छ । रोटरी क्लब अफ लमहीले क्लवका सदस्य तथा पदाधिकारीको सहयोगमा आ वटा…

निसराउले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए स्वास्थ्य सेवा

बासुदेव न्यौपाने, देउखुरी । गढवा गाउँपालिका वडा नं. ४ कटेनगाउँ कि गंगा चौधरीलाई खुट्टा तथा ढाड झमझमाउने समस्याले सताएको थियो । दशै नजिकिएसँगै उनी उपचारमा जान नसकेको बताइन् । तर…

स्वास्थ्य सेवाको पहुँचमा आम नागरिकः मन्त्री चौधरी

गिरिराज नेपाली , दाङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि गुमाउन नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क…

सल्यानमा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

दाङ। सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । शनिबार बिहान पौने सात बजेतिर खैराबाङ मन्दिर दर्शनका लागि जान…

सिसहनियाँ स्वास्थ्य चौकीमा २४ घण्टा आकस्मिक स्वास्थ्य सेवा सुरु

  देउखुरी । पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र अन्य आकस्मिक बिरामीको उपचारको लागी २४ घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । सिसहनियाँ स्वास्थ्य चौकीमा २४ घण्टा आकस्मीक सेवा…