दाङ । लमही नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतको बिषयलाई लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका हुन । प्रमुख प्रशासकीय…
Category: मुख्य समाचार
दाङ क्षेत्र नं. १ मा प्रतिनिधि र प्रदेश सभामा २७ जनाको मनोनयन
देउखुरी । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. १ मा २७ जनाको मनोनयन दर्ता भएको छ । राजनीतिक दल र स्वतन्त्र गरी २७ जनाको…
राप्ती नदीमा वेपत्ता पुरूषको शव बसन्तपुरमा भेटियो
भालुवाङ । शनिबार राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया…
दाङ–१ मा शान्ता चौधरीको उम्मेदवारी दर्ता, डा. पोखरेल आउने हल्लाह मात्र
दाङ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीको उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेसका केन्द्रीय…
घनश्याम भुसालले त्यागे एमाले, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा परित्याग गरेको घोषणा गरेका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ‘म स्वयमले…
मसुरीयामा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीकाे मृत्यु
भालुवाङ । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको…
दाङमा एमालेले टुङ्ग्यायो प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार
दाङ । नेकपा एमालेले तीन निर्वाचन क्षेत्र रहेको दाङमा पार्टी महासचिव शंकर पोखरेल, पूर्व सांसदहरू कोमल वली तथा शान्ता चौधरीलाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा टिकट दिएको छ । दाङ…
स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा, एक महिनामै फेरियो ‘एक भएर जाने’ अभिव्यक्ति
दाङ । नेकपा एमालेकी निर्वतमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । सत्गौवा दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बन्ने दौडमा थिइन् ।…
इलाका प्रहरी कार्यालय सिसहनियाँ डुबानमा
दाङ । इलाका प्रहरी कार्यालय सिसहनियाँ डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेकाे हाे । बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित…
बर्षातले गढवा-खबरी बाटो अवरुद्ध
आलोक भावुक /गढवा । लगातार दुइ दिन देखि भइरहेको बर्षातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न…
