काठमाडौं– कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ।…
Category: मुख्य समाचार
उच्च अदालत तुलसीपुरले भन्यो, डाँगीलाई हाजिर गर्न दिनु
दाङ– उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले २८ गते अन्तरिम आदेश…
सरकारी लगानीमा बनेको घरमा गठबन्धनको निर्वाचन कार्यालय
दाङ– सरकारको लगानीमा निर्माण भएको भवनम गठबन्धनले निर्वाचन कार्यालय स्थापना गरेको छ । लमही नगर विकास समितिको लगानीमा निर्माण भएको बहुउद्देश्यीय व्यापारीक भवनमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय सम्पर्क…
दाङ– २ मा शंकर कि रेखा?
दशरथ घिमिरे दाङ – दाङ क्षेत्र नं. २ को यसपालीको प्रतिनिधिसभा निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने निश्चित छ । किन कि यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल…
प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको छ । सरकारले निर्वाचनको मिति घोषणा भइसकेपछि पनि दीर्घकालीन महत्वका कतिपय निर्णय गरेको विषय…
सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा
सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भोली मंगलबार सार्वजनिक विदा दिने जनाएको छ ।…
राजपुरमा माओवादी परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर, चर्चित नेता गिरी एमालेमा प्रवेश
दाङ-दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दाे छ । एमाले प्रतिकाे आकर्षण बढेकाे छ । चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर चलेकाे छ…
दाङको जंगलमा किशोर–किशोरीको शव गाडिएको अवस्थामा भेटियो
दाङ । दाङको जंगलमा एक जोडी किशोर–किशोरीको शव गाडिएको अवस्थामा भेटिएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको हो। भेटिएको शव दमारगाउँकै १५ वर्षीया रोशनी महतारा…
साहित्यकार तेजप्रसाद खनालको जुनेली रात चारु संग्रह विमोचन
दाङ । दाङको लमहीमा साहित्यकार तेजप्रसाद खनालको कृति जुनेली रात चारु सङ्ग्रह एक कार्यक्रमका विच विमोचन गरिएको छ । चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा आयोजित यस कार्यक्रमको अध्यक्षता…
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो। उनको जन्म वि. सं. १९७७ बैशाख…
