प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

 

 

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा भइसकेपछि पनि दीर्घकालीन महत्वका कतिपय निर्णय गरेको विषय सञ्चारमाध्यममा आएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।

तपाईको प्रतिक्रिया