काठमाडौं । स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) मेयरका रूपमा चुनिएका धरान उपमहानगरपालिकाको नगर सभामा एमालेको बहुमत हुने देखिएको छ । २० वटा वडा रहेको उपमहानगरपालिकाको नगरसभामा सम्पूर्ण वडाबाट मतदान…
हाम्रो लुम्बिनीन्युज
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । वुधबार उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा…
डोरबहादुर बने विश्वकै होचा किशोर
काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को…
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यस्तो छ…
इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना दाङमा पक्राउ
दाङ । दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान…
बुटवलका मेयरको पहिलो निर्णयः भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा
बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै उपमहानगरपालिकामा प्रस्ताव भईआएका दुई निर्णय सदर गर्दैभूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र…
लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेल, खाना पकाउने ग्यासमा २ सय
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । मूल्य बृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल…
देउखुरी वारियर्स क्रिकेट क्लवले धनगढी सुपरलिगमा भाग लिने
दाङ । देउखुरी वारियर्स क्रिकेट क्लव धनगढीमा हुन थालेको सुपरलिगमा सहभागी हुने भएको छ । देउखुरी वारियर्स क्लवका खेलाडी तथा कोचको बिदाइ गरिएको छ । शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान…
व्यरोजगार युवाहरुलाई लक्षित गर्दै रोजगार बैंक सञ्चालन गर्ने छौंः अध्यक्ष विष्ट
बासुदेव न्यौपाने, दाङ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकास विष्टले व्यरोजगार युवाहरुलाई लक्षित गर्दै रोजगार बैंक सञ्चालन गर्ने बताए । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई…
राप्ती गाउँपालिकामा नव निर्वाचित अध्यक्षको पहिलो निर्णयः कक्षा दश सम्म निःशुल्क शिक्षा
दाङ । राप्ती गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्मको पठनपाठन निःशुल्क बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । नयाँ आर्थिक वर्ष देखि लागु हुनेगरी सामुदायिक विद्यालयमा कक्षा…
