राप्तीमा १०५ वर्षीय बृद्धा महिलाद्वारा मतदान

 

 

दाङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्या निर्वाचन २०७९ मा राप्ती गाउँपालिकामा एक सय पाचँ वर्षकी बृद्ध महिलाले मतदान गर्नु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी एक सय पाचँ वर्षकी कमला शर्माले मतदान गर्नु भएको हो । उहाँले श्रीचौर मतदान केन्द्र बाट मतदान गर्नु भएको छ ।

७० वर्षका छोरो गोबिन्द शर्माको सहयोगमा उहाँले मतदान गर्नु भएको हो ।

 

तपाईको प्रतिक्रिया