स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल…

मनोबिमर्शकर्ताहरुको साझा हक, हित र अधिकार सुनिश्चितका  लागि प्रदेश सरकारलाई ज्ञापनपत्र

  देउखुरी । मनोबिमर्शकर्ताहरुको साझा हक, हित र अधिकार सुनिश्चित गर्नुको साथै मनोबिकर्शकर्ताको लागि सरकारी तथा गैरसरकारी कार्यलयहरुरद्धारा गरिएको विभेदपूर्ण विज्ञापन र नियुक्तिको बिरोधमा ज्ञापनपत्र काउन्सिलरका लागि काउन्सिलर अभियान आन्दोलन…

राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श नमुना मा.वि. लालमटियालाई

  तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमुना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय…

राप्ती गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक: मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका…

महिला चेम्बरद्धारा सिसहनियाँमा सञ्चालित ३ दिने हस्तकला तालिम सम्पन्न : सिप विकास र रोजगारीको सिर्जना गर्न सकिने

ओमप्रकाश गुप्ता दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सञ्चालित ३ दिने हस्तकला तालिम सम्पन्न भएको छ । शान्ता बुटिक एण्ड हस्तकला सिसहनियाँ र शान्ता मेडिकल हल भालुवाङको प्राविधिक सहयोगमा राप्ती चेम्बर अफ…

राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड सम्बन्धी अन्तरक्रिया : फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्नेमा जोड

  तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न…

रोटरी क्लव अफ राप्तीद्वारा विद्यालय झोला तथा शैक्षिक सामाग्री हस्तान्तरण

देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ मा अवस्थित श्री भद्राक्षी देवी प्राथमिक विद्यालय शितलडाँडामा कक्षा ५ मा अध्ययनरत आकाश वलीको अनुहारमा व्यग्लै हर्ष छाएको थियो । सायद उनले विद्यालय…

राप्तीमा ‘सरसफाइ डिजिटल अवार्ड’ घोषणा, सहभागी हुन आह्वान

  तुलबहादुर कवँर मगर पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित दाङको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ। फोहोर व्यवस्थापनमा सुधार ल्याउने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि…

ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिन्छ: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिने बताउनु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूसँग भेटका क्रममा मुख्यमन्त्री आचार्यले कला र…