दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ सम्बन्धी समस्या समाधानका लागि आइतबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालय मसुरियामा बसेको वार्तामा स्थानीयको मागअनुसार सरसफाइ केन्द्रलाई थप व्यवस्थित…
Month: २०८२, १५ मंसिर आईतवार २१:१३
सिरिचौरको साप्ताहिक कृषि हाटबजारमा बत्ती जडान
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका–३ सिरिचौरमा सञ्चालन हुँदै आएको शुक्रबारे साप्ताहिक कृषि हाटबजारमा विद्युत बत्ती जडान गरिएको छ। गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस…
दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरूले सुरु गरे भित्ते पत्रिका प्रकाशन
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका–३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरूले पहिलोपटक ‘सिर्जनाको पाना’ नामक त्रैमासिक भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन्। विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न…
गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ
आलोक भावुक गढवा। दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ। बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा…
लुम्बिनी प्रदेश सभा सातौं अधिवेशनः जेनजी आन्दोलनको विषय प्रवेश
दशरथ घिमिरे दाङ – लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन सोमबारदेखि सुरु भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयले आजको बैठकमा प्रवेश पाएको छ। वर्षे अधिवेशन अन्त्य भएर दुई…
लुम्बिनी प्रदेश सभाः दोस्रो कार्यकालका उपलब्धी सार्वजनिक
दाङ- लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालमा सम्पन्न काम, कर्तव्य र उपलब्धिहरू सार्वजनिक गरेको छ । सातौं अधिवेसन सुरुहुनुअघि सोमबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका(देउखुरी)मा पत्रकार सम्मेलनमार्फत सचिवालयले विधेयक निर्माणदेखि…
ट्रमा सेन्टर निर्माण कार्यको अनुगमन, छिटो सक्न निर्देशन
दशरथ घिमिरे दाङ- दाङमा दुई वर्षअघि निर्माणको काम सम्पन्न हुनुपर्ने ट्रमा सेन्टर निर्माणको काम अझै सकिएको छैन । आगामी जेठ अन्तिम साता निर्माणको सबैकाम सक्नेगरी अहिले ट्रमा सेन्टरको पूर्वाधारको काम…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग,…
राप्तीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ। विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना…
लुम्बिनी प्रदेशः पहिलो चौमासिकसम्म कुल ११.५३ प्रतिशत खर्च
दशरथ घिमिरे दाङ- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्म ११ दशमलव ५३ प्रतिशत खर्च गरेको छ । कुल ३८ अर्ब ९१ करोड बजेटमध्ये ४ अर्ब ४८…
