दाङ । राप्ती गाउँपालिका वडा नम्बर १, भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण…
Month: २०७९, १६ असार बिहीबार २१:३८
फिफा कतार विश्वकप : पहिलो चरणमै बिक्री भयो १८ लाख टिकट
काठमाडौं । नोभेम्बरदेखि कतारमा हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १८ लाख टिकट बिक्री गरेको छ। फिफाले पहिलो चरणमा हालसम्म १८ लाख टिकट बिक्री भएको जानकारी दिएको…
मतदातालाई धन्यावाद दिन दाङ आउँदै मन्त्री चौधरी
दाङ । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ आउने भएका छन् । मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी आउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको…
लुम्बिनी प्रदेश सरकारको बजेट पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेट वहुमतले पारित भएको छ । प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक…
स्वास्थ्य राज्यमन्त्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत
बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री वलीले…
राजधानी कार्यान्वयन गर्न बढ्यो राजनीतिक दलको सक्रियता
जगत खनाल, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न राप्ती उपत्यकाका क्रियासिल राजनीतिक दलहरुले सक्रियता देखाएका छन । आज राप्ती गाउँपालाकको कार्यालय मसुरियामा सर्बदलिय बैठक बसि लुम्बिनी प्रदेशको स्थायी…
राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम सम्पन्न
दाङ । दाङको राप्ती गाउँपालिकमा तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम मंगलवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको सभाहलमा सञ्चालित तालिम राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको…
काठमाडौँका खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजा संक्रमण नियन्त्रणका लागि भन्दै खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले मंगलबारदेखि नै खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरिएको जनाएको छ ।…
पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले…
पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध
बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो…
