नेपालगन्ज । स्वास्थ्यखबर ‘दशौँ युनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड’ नर्स तर्फ भेरी अस्पतालमा कार्यरत नर्स अश्विनी गुरुङले पाएकी छिन्। कोरोना महामारीमा गरेको योगदानको कदर गर्दै गुरुङलाई हेल्थ अवार्ड प्रदान गरिएको…
Category: शिक्षा/स्वास्थ्य
प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु
बासुदेव न्यौपाने भालुवाङ । राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रागणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै…
राप्ती गाउँपालिकामा विधि प्रक्रिया विपरीत काम अघि बढेको भन्दै निःशुल्क शिक्षा कार्यान्वयन निर्देशक समितिका दुई जना सदस्यले दिए राजिनामा
दाङ । राप्ती गाउँपालिकाको निःशुल्क शिक्षा कार्यन्वयन निर्देशक समितिका २ सदस्यले शनिबार राजिनामा दिएका छन् । राजिनामा दिनेमा निशुल्क शिक्षा कार्यन्वयन निर्देशक समिति सदस्य गिता चौधरी र देव प्रसाद…
भालुवाङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न
भालुवाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले…
रक्तश्रावका कारण सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाइन्
डाेटी । डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन्। जिल्लाको आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो। बुधवार साँझ उनको जिल्ला अस्पताल डोटीमा…
गढवा स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु
आलोक भावुक गढवा । गढवा स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउनन्ड) सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछी गढवा गाउँपालिका बासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको…
राप्तीमा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जगत खनाल भालुवाङ । अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिका समितिको आयोजनामा राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाको भूमिका बिषयमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका राप्ती…
दाङकाे सिमावर्ति क्षेत्रमा फैलियाे झाडापखाला, एक बालिकाको मृत्यु, १७ जना बिरामी
दाङ । दाङको सिमावर्ति क्षेत्रमा झाडापखाला फैलिएको छ । राजपुर गाउँपालिका(७ भैंसाही नाका निवासी ७ बर्षिय बालिकाको मृत्यु भएको र १७ जना विरामी भएका छन् । बिरामी मध्य तिनजनाको अवस्था…
पहिलो परिक्षाको आधारमा नियुक्त गर्न माग गर्दै राप्ती गाउँपालिका अध्यक्ष लाई ज्ञापन पत्र
जगत खनाल दाङ । राप्ती गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा कार्यरत निजि श्रोतका शिक्षक्षहरुले आफुहरुलाई पहिलाकै परिक्षाको आधारमा नियुक्ति गर्न माग गर्दै राप्ती गाउँपालिका अध्यक्षलाई ५ बुदे ज्ञापन पत्र बुझाएका…
अखिल नेपाल शिक्षक संघको दोस्रो लुम्बिनी प्रदेश भेला भालुबाङमा सम्पन्न, अध्यक्षमा लालबहादुर भण्डारी
दाङ । अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुबाङमा सम्पन्न भएको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा…
