तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र…

देउखुरीको मौरीघाटमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

जगत खनाल, भालुवाङ । दाङ देउखुरीको मौरीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहान ५ बजे भालुवाङ लमही सडक खण्डको मौरीघाटमा पूर्वबाट पश्चिम तर्फ गईरहेको लु…

यार्सागुम्बा संकलकले फेला पारे दुर्घटनामा परेको जहाज

काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त  भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

तत्काल भालुवाङ बसपार्क सञ्चालनमा ल्याउँछौः अध्यक्ष विष्ट

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भालुवाङका व्यापारीहरूको रोजीरोटी नखोसिने गरि तत्काल भालुवाङमा निर्माणधिन बसपार्क सञ्चालनमा ल्याउने बताएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूको…

भेटिएन जहाज , आजलाई खोजी कार्य स्थगित

काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान बेलुकासम्म भेटिएको छैन । विमान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमान अन्तिम…

इन्धनको मूल्यवृद्धि घटाउने सरकारको घोषणा

काठमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी…

पोखराबाट जोमसोम उडेको तारा एयरकाे विमान सम्पर्कविहीन

पाेखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो…

भारी वर्षाले घोराही बजार जलमग्न

दाङ । घोराही क्षेत्रमा भारी वर्षा भएपछि शनिबार अपराह्न घोराहीको तुलसीपुर बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो । भारी…

प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय…

पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

काठमाडाैं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५…