काठमाडौं । ४० वर्ष उमेर पुगेर विवाह नगरी एकल जीवन विताइरहेका महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त सहमति…
Category: मुख्य समाचार
मतदातालाई धन्यावाद दिन दाङ आउँदै मन्त्री चौधरी
दाङ । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ आउने भएका छन् । मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी आउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको…
लुम्बिनी प्रदेश सरकारको बजेट पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेट वहुमतले पारित भएको छ । प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक…
राजधानी कार्यान्वयन गर्न बढ्यो राजनीतिक दलको सक्रियता
जगत खनाल, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न राप्ती उपत्यकाका क्रियासिल राजनीतिक दलहरुले सक्रियता देखाएका छन । आज राप्ती गाउँपालाकको कार्यालय मसुरियामा सर्बदलिय बैठक बसि लुम्बिनी प्रदेशको स्थायी…
राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम सम्पन्न
दाङ । दाङको राप्ती गाउँपालिकमा तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम मंगलवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको सभाहलमा सञ्चालित तालिम राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको…
काठमाडौँका खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजा संक्रमण नियन्त्रणका लागि भन्दै खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले मंगलबारदेखि नै खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरिएको जनाएको छ ।…
पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले…
पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध
बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो…
पदको दुरुपयोग गर्दिनँ: सहरी विकासमन्त्री चौधरी
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यता अनुसार काम गर्ने र पदको सहि सदुपयोग गर्ने बताएका छन् । आइतबार सपथपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले…
राप्तीमा एक विद्यालय एक पत्रकार विषयक आधारभुत पत्रकारिता तालिम सुरू
दाङ । दाङको राप्ती गाउँपालिकामा एक विद्यालय एक पत्रकार उत्पादन गर्ने उद्देश्यले आइतबार देखि तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम सुरू भएको छ । उक्त तालीम राप्ती प्रेस…
