काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यता अनुसार काम गर्ने र पदको सहि सदुपयोग गर्ने बताएका छन् ।

आइतबार सपथपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले सम्क्षिप्त प्रक्रिकृया दिदै मेरो योग्यता, क्षमता अनुसार काम गर्ने र मन्त्री पदको दुरुपयोग नगर्ने बताएका हुन् ।
उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गर्दै छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया