दाङको लमही नगरपालिका – ६ मध्यनगर निवासी ६७ वर्षिया वृद्धा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । वृद्धा घरमा एक्लै भएको अवस्थामा उनी माथी पटक पटक जबरजस्ती…
Category: मुख्य समाचार
यू–२० साफ च्याम्पियनसीपमा नेपालको लगातार दोस्रो जित
काठमाडौं । साफ यू–२० च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । वुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले पराजित गरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालका लागि…
गठबन्धन नामको तगारो पन्छाउनै पर्छ : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको तगारो पन्छाउनै पर्ने बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दलहरु आफैं पनि मिलेको हुनसक्ने र अरुले…
राजदूतले लिए सपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिनुहुनेमा डा…
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेक नतिजाअनुसार ९ हजार ६३३ जनाले उच्च (३.६ देखि ४)…
दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग्ने ६ जना पक्राउ
दाङ । दाङको तुलसीपुरमा अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती माग्ने ६ को समूहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का…
तिलोत्तमाको अवैध कल सेन्टर प्रकरण : सिआईबीले थाल्याे अनुसन्धान
बुटवल । रुपन्देहीको तिलोत्तमामा भेटिएको अवैध कल सेन्टरको घटना बारे अध्ययन गर्न काठमाण्डौंदेखि आएको सिआईबी टोलीले मंगलबारदेखि काम सुरु गरेको छ । तिलोत्तमा–२ स्थित जानकीनगरमा सञ्चालित ब्लू स्काई बिजनेश सोलुशन…
सीसीटीभीको रिकभर फुटेजमा देखियो राति १२ बजे अर्थ मन्त्रालय छिरेको शंकास्पद गाडी
काठमाडौं । प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थ मन्त्रालयको सीसी क्यामेराको रिकभर फुटेजमा एउटा शंकास्पद गाडी देखिएको छ। बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते)को राति १२ बजेतिर एउटा शंकास्पद…
राप्ती गाउँपालिका भित्रका विद्यालयमा जंक फुड विक्रि वितरण गर्न निषेध
देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्रका सवै विद्यालयमा जंकफुड निषेध गरेको छ । विद्यालय रहेको चारकिल्ला एक सय मिटर वरपर जंक फुड तथा कोल्ड ड्रिङक जन्य वस्तुको विक्रि वितरणमा रोक…
ज्योती विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल झोला र स्टेसनरी सामाग्री प्रदान
ओमप्रकाश गुप्ता, दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको रात्री प्रावि माैरीघाटलाई ५० हजार बराबरको स्कुल झोला तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । ज्योती विकास बैंक…
