राप्ती गाउँपालिका वडा नं. ३ काे वडा कार्यालय भवनकाे शिलान्यास

तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा…

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य, ५ बटा विधेयक पारित

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ ।…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा संचालित फूटवल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया ‘ए’ लाई

  तुल बहादुर कवँर मगर देउखुरी । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले…

राप्तीमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय मौरीघाटलाई

  देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय मौरीघाटले हात पारेको छ ।…

दाङको राप्ती गाउँपालिकामा चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा शुक्रबार देखि राप्ती गाउँपालिका स्तरीय चौधौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ ।…

लालमटिया महोत्सवमा स्थानीय तथा कृषि उत्पादन, कुटो कोदालोदेखि माटोको खुत्रुकेसम्म

बासुदेव न्यौपाने देउखुरी । राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी सृजना कुमाल लालमटिया महोत्सवमा पुग्दा उनलाई फलामबाट बनेका कृषि औजारले ध्यानवासी तान्यो । घरमा चाहिएको खुर्पा रोज्नुभयो । महोत्सवमा…

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २६ गतेदेखि शुरु हुने

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभाको चौथो अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २६ गते देखि शुरु हुने भएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको…

राप्ती–९ मा सञ्चालित विभिन्न विकासे योजनाहरुको अनुगमन

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ मा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भई रहेका र सम्पन्न भई सकेका विभिन्न विकासे योजनाहरुको आइतबार अनुगमन गरिएको…

राप्ती गाउँपालिकामा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ। पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ…

राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल/मालाको प्रतिकिलो ५० रुपैयाँ दिने

  दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल र मालाको प्रति केजी ५० रुपैयाँ दिने भएको छ । पालिकाले तिहारमा प्रयोग भइसकेको फुल र माला गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई  प्रति केजी…