राप्तीको फोहरमा राजनीति, सरसफाई केन्द्रको स्थानीयबासीहरुद्धारा बिरोध

बासुदेव न्यौपाने, देउखुरी । राप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ । फोहर व्यवस्थापन गर्ने स्थान…

सत्य तथ्य समाचार संप्रेषण गर्न पत्रकारहरूलाई प्रमुख प्रशासकीय अधिकृत वलीको सुझाव

  भालुवाङ । दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।…

माओवादी केन्द्र राप्तीका अध्यक्ष चौधरी द्वारा पदबाट राजिनामा

  भालुवाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष स्यामेस चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन । आज राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आयोजना गरिएको विस्तारित बैठकमा अध्यक्ष पद…

भालुवाङ–लमही खण्डको राप्ती भित्रको सडकका खाडल पुर्ने काम सुरु

  भालुवाङ । भालुवाङ–लमही सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका भित्रको सडकमा रहेका खाल्डा खुल्डी पुर्ने काम सुरु भएको छ । सडकमा रहेका खाडलका कारण सवारी दुर्घटना बढी हुन सक्ने भन्दै…

‘मेरो पालिकाको लागि २ घण्टा मेरो स्वयंसेवा’ भन्दै जनप्रतिनिधि सरसफाइ अभियानमा

  जगत खनाल, भालुबाङ । लुम्बिनी प्रदे‌शको मुख्य प्रशासनिक क्षेत्र राप्ती गाउँपालिका तोकिएको छ । उक्त क्षेत्र सफा र सुन्दर हुनु पर्ने मुख्य चुनौति पालिकाको रहको छ । एक सार्वजनिक…

राप्तीको सामुदायिक तर्फ आदर्श माबी लालमटिया र संस्थागत तर्फ पब्लिक एजुकेसन एकेडेमी उत्कृष्ट

    जगत खनाल । राप्ती गाउँपालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा पालिका भित्रका उत्कृष्ट शिक्षक, बिद्यालय कर्मचारी, प्रधानाध्यापक, बिद्यालय, व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा उत्कृष्ट…

राप्ती १ बगासोतीमा भाँसिएको भालुवाङ–प्युठान सडक कहिले बन्छ ?

बासुदेव न्यौपाने भालुवाङ । भालुवाङ -प्युठान सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका १ बगासोतीमा सडक भाँसिएको १ वर्ष भइसकेको छ । तर यो सडक बन्ने परैको कुरा हो सामान्य मर्मत समेत…

राप्तीमा अध्यक्ष विष्टका १०० दिनमा २९ महत्वपूर्ण काम

जगत खनाल गत स्थानीय तहको निर्वाचन सुरु हुन लागेको थियो । राप्ती गाउँपालिकामा कस्तो नेतृत्व निर्वाचित भएर आउला भन्ने सर्बत्र चासोको बिषय बनेको थियो । चासो यस कारण पनि थियो…

दाङका १० वटै पालिका प्रमुख र उपप्रमुख बिच अन्तरक्रिया

  जगत खनाल मसुरिया । दाङका १० बटै पालिका प्रमुख र उपप्रमुख बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाले गरेका…

शिक्षा क्षेत्रमा राप्तीलाई देशकै नमुना पालिका बनाउने छौः अध्यक्ष बिष्ट

  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरियामा सम्बोधन गर्दै उक्त…