दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले…
हाम्रो लुम्बिनीन्युज
लगानीमैत्री वातावरण निर्माण सबैको साझा जिम्मेवारी होः मुख्यमन्त्री आचार्य
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं…
थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर व्यवसायीक रूपमा अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै त्यसलाई व्यवसायीक रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । थारु कल्याणकारिणी सभा…
लगानीको वातावरण बिना समृद्धि सम्भव छैन: मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई…
शितलहरका कारण राप्तीका विद्यालय ३ दिनका लागि बिदा
देउखुरी । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय ३ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको तराइमा शितलहर सँगै चिसाे बढिरहेको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर तथा प्रभाव पार्ने देखिएकाले …
लाइसेन्समा सफलता हासिल गर्ने विद्यार्थीलाई न्यु भिक्टोरिया ट्युसन सेन्टरको सम्मान
दाङ । न्यु भिक्टोरिया ट्युसन सेन्टर लमहीले निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षामा सफलता हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । हालै सम्पन्न लाइसेन्स परीक्षामा सहभागी ४७ जना मध्ये ३६…
तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पु¥याएको छ: मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको…
लमही नगरपालिका कार्यपालिका बैठकः ७ निर्णय सार्वजनिक
दशरथ घिमिरे/ दाङ – लमही नगरपालिकाले कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेको छ। नगर प्रमुख जोगराज चौधरीले उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको उपस्थितिमा सोमवार आयोजित पत्रकार सम्मेलनमार्फत…
लुम्बिनी साक्षर प्रदेश घोषणा
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन। आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी…
गोरखा माविले लगातार तेस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि
दाङ – लमही नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ अन्तर्गत माध्यमिक विद्यालयतर्फको पदक तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा देउपुरस्थित गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल…
