राप्तीमा १०४ वर्षीय बृद्धा महिलाद्वारा मतदान

दाङ । स्थानीय तह निर्वाचन २०७९ मा राप्ती गाउँपालिकामा एक सय चार वर्षकी बृद्ध महिलाले मतदान गर्नु भएकाे छ ।

 

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी एक सय चार वर्षकी कमला शर्माले मतदान गर्नु भएकाे हाे । उहाँले नवज्योति आधारभुत विद्यालय श्रीचाैर मतदान केन्द्र बाट मतदान गर्नु भएकाे छ ।

७० वर्षका छाेराे गाेबिन्द शर्माकाे सहयाेगमा उहाँले मतदान गर्नु भएकाे हाे ।

तपाईको प्रतिक्रिया