देउखुरीमा ‘स्वदेशमा रोजगारी खोजौं, प्रतिभा पलायन रोकौं’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

देउखुरी । माध्यमिक विद्यालय शिक्षक संघ, नेपाल जिल्ला कार्यसमिति दाङको आयोजनामा देउखुरी क्षेत्रस्तरीय ‘स्वदेशमा रोजगारी खोजौं, प्रतिभा पलायन रोकौं’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार आदर्श माध्यमिक विद्यालय, देउपुरमा सम्पन्न भएको छ…

किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?

कमला गुरुङ/काठमाडौं – लगातार टाउको दुख्ने, ज्वरो आउने भएपछि चितवनका ६० वर्षीय कृतिमानले नजिकैको फार्मेसी पसलमा एन्टीबायोटिक औषधि खरिद गरे। उनले न कुनै चिकित्सकको प्रेसक्रिप्सन देखाए न फर्मासिस्टले नै मागे।…

सामुदायिक वन महासंघ लुम्बिनीकाे मुद्दा संघीय संसदमा पनि उठ्याे

  सन्ताेषकुमार गुप्ता सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीले कर खारेजी सहितकाे माग गर्दै आन्दाेलन गरिरहेकाे बिषय संघिय संसदमा आवाज उठेकाे छ । आज बसेकाे प्रतिनिधिसभाकाे बैठकमा विशेष समय लिएर धारणा…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक, यि हुन चार निर्णय

दाङ–लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा…

मुख्यमन्त्रीलाई सुझाव समितिको प्रतिवेदन हस्तान्तरण, निकुञ्ज र नदी समस्या समाधानको प्रतिबद्धता

दाङ–लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । समितिका संयोजक सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने र…

कर्तव्य ज्यान मुद्दाका फरार राप्तीका दम्पती २४ वर्षपछि पक्राउ

  देउखुरी । कर्तव्य ज्यान मुद्दाका फरार दम्पती २४ वर्षपछि पक्राउ कपिलबस्तुबाट पक्राउ गरेका छन् । ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका उक्त दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ…

प्रदेश सरकारले वार्ताका लागि पत्र पठाएपछि वन महासंघद्वारा आन्दाेलनका कार्यक्रम स्थगित

  सन्ताेषकुमार गुप्ता कर खारेजीकाे माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले शुरू गरेकाे आन्दाेलन तत्कालका लागि स्थगित गरेकाे छ । लुम्बिनी प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिती गठन…

देउखुरी ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायीको प्रथम भेला सम्मन्न, अध्यक्षमा पौडेल

देउखुरी । देउखुरी ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायीहरुकोे प्रथम भेला राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सोमबार सम्मन्न भएको छ । व्यवसायीहरुको प्रथम भेलाले नारायण पौडेललाई अध्यक्षमा चयन गरेको छ…

संस्थागत विद्यालयहरूको मागबारे छलफल गर्छौं: अध्यक्ष विष्ट

  तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि लागू हुने गरी कक्षा ५ को वार्षिक परीक्षा गाउँपालिकास्तरबाट लिने निर्णय गरेपछि निजी विद्यालयहरूले असहमति जनाएका छन्। सोमबार…

राप्तीका अध्यक्ष विष्टद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुला पत्र

  तुल बहादुर कवँर मगर राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक खुला पत्र लेख्दै नेपालमा बहुराष्ट्रिय पेय पदार्थहरूको निर्यात रोक्न आग्रह गर्नु भएको छ। सामाजिक…