राप्ती गाउँपालिकाका विकास योजनाहरूको अनुगमन

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका विभिन्न विकास योजनाहरूको सोमबार अनुगमन गरिएको छ। राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका…

ईद उल फित्रको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले देश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी…

पत्रकार रजकको हत्या तथा सञ्चार गृह तोडफोड प्रति राप्ती प्रेस मञ्चद्धारा विरोध प्रदर्शन

  देउखुरी । दाङ–देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत…

मेरो भाषा, मेरो पहिचान

सतिस पौडेल मेरो जन्म शंकर प्रसाद पौडेल र ईश्वरा पौडेलको दोस्रो सन्तानको रूपमा भएको हो । मभन्दा अगाडि मेरो दाइ जन्मनु भएको थियो, तर दाइ २१ दिनको हुँदा जण्डिसको कारणले…

राप्ती गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच समझदारी

तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग…

स्वास्थ्य क्षेत्रमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न स्वास्थ्य मन्त्रीको पहल

दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय लुम्बिनीले मातहतका कार्यालयहरूको आर्थिक…

पक्राउ परेका राप्रपा नेताको रिहाइ माग्दै लमहीमा जुलुस

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवा संगठन लमही नगरको अगुवाइमा दाङको लमहीमा जुलुस निकालिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कान्छिरोड नजिकबाट सुरु भएको जुलुसले बजारको परिक्रमा गरेको थियो। आन्दोलनका क्रममा…

राप्ती प्रेस मञ्चको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुन अधिकारी निर्विरोध निर्वाचित

देउखुरी । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार राप्ती गाउँपालिका–३ मसुरीयामा सम्पन्न भएको छ । अधिवेशनबाट पुन अर्जुन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन्…

लुम्बिनीमा पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गर्नुभएको छ । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आउनुभएकी पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको…

भारतको बहराइचमा स्कार्पियो दुर्घटना: दाङका तीन जनाको मृत्यु

दशरथ घिमिरे दाङ- दाङको तुलसीपुरबाट भारतको अयोध्या तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१…