लुम्बिनीका स्वास्थ्यकर्मी आन्दोलित

दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशभरका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । संघीय सरकारको स्वास्थ्य सेवा ऐनसँग बाझिने गरी लुम्बिनी प्रदेशमा स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन्…

राप्तीका मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा, महासचिवमा अर्जुन अधिकारी

देउखुरी । राप्तीका मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ । राप्ती गाउँपालिका वडा नं. १ का मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ राजनितीक पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी…

किर्ते गरी डिभोर्सको नक्कली कागज बनाएका लुम्बिनीका सांसद केसी कारागार चलान

दाङ–लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)लाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ। जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका केसीलाई सजाय भुक्तानको लागी रुकुम पश्चिम जिल्ला कारागार चलान गरिएको…

पुर्व मुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी, कार्यान्वयनमा प्रदेश सरकारको निर्णय

दाङ–लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले…

थारु समुदायमा बर्का अट्वारीको रौनक: पुरुष निर्जल, निराहर ब्रत बस्ने परम्परा

दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका वडा नं. ६ निवासी शेरबहादुर चौधरी बर्का अट्वारीमा ब्रत बस्न थालेको धेरै भइसक्यो । हरेक वर्षको अट्वारी पर्वलाई चौधरीले विशेष रुपमा मनाउदै आउनुभएको छ…

थारु समुदायले मनाउने बर्का अट्वारी धार्मिक र सांस्कृतीक पर्वः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारी एक विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताउनु भएको छ । बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले…

निजामती सेवा दिवसमा मुख्यमन्त्रीकाे सम्बाेधन, जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न आह्वान

अर्घाखाँची-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाइ आह्वान गर्नु भएको छ । निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयाेजित शुभकामना आदानप्रदान…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि ५० सिट पायो

दशरथ घिमिरे दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलो बर्ष ५०…

लैंगिक समानताका लागि कानुनी आधार तयारः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताउनु भएको छ । हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस…

अन्तरबिद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल ए प्रथम

घोराही । अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भएको छ । बिहिबार भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६३ अंकका विरुद्द ६६ अंक लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम…