लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

  दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि…

स्वास्थ्य मन्त्रालयको समिक्षा सुरु, स्वस्थ जीवनशैली प्रर्बद्धन गर्न योजना कार्यान्वयनमा जुट्नुसः मुख्यमन्त्री आचार्य

  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानकालागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक…

दाउन्नेमा सडक भासियो

दाङ –पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम लोकमार्ग भासिदा यातायात अवरुद्ध भएको छ। बेलुका साढे ५ बजेको समयमा राजमार्ग भासिदा सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द…

राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकिकृत मापदण्ड लागु गरिनुपर्छःमुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदि सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ । राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा…

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरुकाे जिम्मेवारी ताेक्ने देखि पश्चिम नवलपरासीमा कार्यालय खाेल्ने सम्मकाे निर्णय

दाङ-लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा…

झ्याप्ले खोलामै बिलायो अन्तर्राष्ट्रिय सम्मेलनमा बंगलादेश जाने दाजु-बहिनीको सपना

दशरथ घिमिरे दाङ- बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु-बहिनी हुन् । दुवैको पढाई राम्रो थियो । विद्यालयमा सधैं उत्कृष्ट अंकसहित…

सुशासन कायम गर्न मुख्यमन्त्री आचार्यकाे कठाेरता

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सकार निर्मम भएर अघि बढ्न खाेजेकाे बताउनु भएको छ । पूर्व बिशिस्ट व्यक्तिकाे सुविधा खारेजी देखि मुख्यमन्त्री…

कपिल धामकाे अवलाेकनमा मुख्यमन्त्री आचार्य, चालू बर्षमा ४० लाख बजेट

कपिलवस्तु। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेकाे कपिल आराेग्य मन्दिर कपिल धामकाे अवलाेकन गर्नु भएको छ । महर्षी कपिलकाे पावन तपाेभूमिकाे रुपमा रहेकाे बाणगंगा नगरपालिका-९ मा अवस्थित कपिल धामकाे…

विपद् प्रतिकार्यलाई सशक्त बनाउन मुख्यमन्त्रीको पहल, सुरक्षा निकाय र समुदायबीच सुदृढ सहकार्य

दाङ–लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्ला भित्र बाढि, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षती न्यूनिकरण गर्न सुरक्षा निकाय…

राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघद्धारा पुल्चोकमा सरसफाई

  देउखुरी । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिवार राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक स्थित क्यारीमा सरसफाई गरेको हो ।…