राहत सामाग्री बोकेर सिसहनियाँ र राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको संयुक्त टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

  तुल बहादुर कवँर मगर देउखुरी । सिसहनियाँ र राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको संयुक्त टोली दुई लाख तीस हजार बढीको राहत सामाग्री बोकेर भुकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ…

दाङ सहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने टेलिकमको घोषणा

  नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक…

राप्ती गाउँपालिकाले सुरु ग¥यो प्लास्टिकका माला जफत अभियान, स्थानिय कृषक हर्षित

जगत खनाल देउखुरी । नेपालीहरुको संस्कार, संस्कृति भनेको तिहारमा मखमलि र सयपत्रीका फुलको माला लगाउने, फुलका माला र तोरणले घर अनि गेट सजाउने हो तर आज हाम्रो घर आगनमा फुलेका…

देउखुरीको १६ दिने घाइते शिशुको उपचारको क्रममा मृत्यु, माइत गएकी आमा खोज्दै प्रहरी

दशरथ घिमिरे दाङ- दाङमा घाइते अवस्थामा उपचार भइरहेको नवजात शिशुको मृत्यु भएको छ। तुलसी बाल अस्पतालमा उपचार हुँदै गर्दा शिशुको मृत्यु भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ। लुम्बिनी प्रादेशिक…

यमपञ्चकको पहिलो दिन, आज धनतेरस मनाइँदै

हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज (शुक्रबार)देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै…

गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट

  आलोक भावुक गढवा । मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबारदेखि तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा…

अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा ७२ वर्षीया वृद्धाको हत्या

अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान…

विषयगत समिति नेतृत्वविहीन, सरकारको निगरानी फितलो

दशरथ घिमिरे देउखुरी । भदौ २६ गते मध्यरातबाट लुम्बिनी प्रदेशको बजेट अधिवेशन अन्त्य भयो । त्यसपछि हिउँदे अधिवेशन आह्वान हुनुपर्ने हो । यो खाली अवधिमा संसदीय समितिको बैठक बस्ने, नियमित…

दाङका प्रमुख जिल्ला अधिकारीले खेतमा पुगेर धान काट्दै

  दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले खेत मै पुगेर धानकाटेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले घोराही– १६, करौंटी डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान…

स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम शुभारम्भ

  देउखुरी । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ । बुधबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश…