निजामती ऐनले वनरक्षक कर्मचारीलाई विभेद गरेको भन्दै लुम्बिनीमा आन्दोलन

दशरथ घिमिरे दाङ–लुम्बिनी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारी विरोधमा उत्रिएका छन्। लुम्बिनी प्रदेश सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा भएको प्राबधानले वन रक्षक कर्मचारीहरुको वृत्तिविकास रोक्ने भन्दै वन रक्षक कर्मचारीहरु…

लुम्बिनी प्रदेश : आर्थिक भार बढ्ने भएकाले मन्त्रालय नबढाउन मुख्यमन्त्रीलाई कांग्रेसको निर्देशन

देउखुरी । नेपाली कांग्रेस लुम्बिनीले आर्थिक भार बढ्ने भएकाले मन्त्रालय नबढाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई कांग्रेसको निर्देशन दिएको छ। बुधबार साँझ बसेको कांग्रेसको लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई निर्देशन दिएको…

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा…

लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य, कर्मचारी विधेयक मुख्य उपलब्धि

दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनबाट चारवटा विधेयक पारित भएका छन् । पहिलो अधिवेशनको तुलनामा दोस्रो अधिवेशन कानुन निर्माणमा सफल मानिएको छ । निजामती कर्मचारी विधेयक पास गर्न…

आदर्श नमुना मावि लालमटियामा हेलिकप्टर आकस्मिक अवतरण

देउखुरी –दाङमा हेलिकप्टरको आकस्मीक अवतरण भएको छ । हुम्ला बाट पोखरा जाँदै गरेको कैलास हेवा कम्पनीको हेलिकप्टर बेलुका राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाकाे प्रांगणमा  मौसम खराबको कारण…

अझैं भएन जग्गा फुकुवा, बोली फेर्दै प्रदेश सरकार

दशरथ घिमिरे देउखुरी । रोक्का जग्गा फुकुवा गर्ने बिषयमा लुम्बिनी प्रदेश सरकारले बोली फेरीरहेको छ । आन्दोलनलाई मत्थर बनाउन माग सम्वोधन गर्न सम्झौता गर्ने र लिखित जवाफ दिएको प्रदेश सरकारले…

राप्ती गाउँपालिका द्वारा तीज गीत प्रतियोगिता सम्पन्न

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको…

शिक्षण अस्पतालबाट निकालियो नेम्वाङको पार्थीव शरीर

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ। विशेष सम्मानका साथ नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट निकालिएको हो। त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थीव शरीर निकाल्दा नेपाली सेनाको…

नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा

  सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर…

शुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने

हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ।  श्रद्धाञ्जलीका लागि नेम्वाङको शव अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने…