दाङ- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ। आज बिहान कपुरकाेट गाउँपालिका- ३ चाेरखाेला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा राेल्पाबाट दाङतर्फ आइरहेकाे तरकारी बाेकेकाे रा १ च १०२५ नम्बरकाे…
Month: २०८०, ८ आश्विन सोमबार ०८:२७
लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्। कांग्रेस नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन्। राजपुर…
चिकित्सक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि पक्राउ परेका छन्। श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२…
दाङमा भएको महिला हत्याको कारण खोज्दै प्रहरी
दाङ – शनिबार बिदा। दिउँसो फुर्सदको समय थियो। तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा निवासी ४२ वर्षीया रिता लामिछाने घरको पिँढीमा बत्ती कातेर बसिरहेकी थिइन्। गाउँमा हल्ला सुनेपछि उनी जुरुक्क उठेर हल्ला भएको…
लुम्बिनीमा चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाको कार्ययोजना बनाइँदै
दशरथ घिमिरे दाङ- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) मा कार्यान्वयन हुने योजनाको कार्ययोजना निर्माण गर्ने भएको छ। वार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना बनाउन थालिएको हो। तोकिएको अवधिमा…
भोलिको राजधानी शहर कस्तो ?: कृषि क्षेत्र छाडेर बाँकी जग्गामा शहर निर्माण गर्न सुझाव
दशरथ घिमिरे देउखुरी । राप्ती गाउँपालिका–८ पिपरी निवासी रामप्रसाद चौधरीलाई आफ्नो क्षेत्र लुम्बिनी प्रदेशको राजधानी बनेकोमा खुशीको सीमा छैन । राजधानीका गतिविधिहरु अघि बढ्दा उहाँ उत्साहित हुनुहुन्छ तर यो उत्साहभित्र…
सडकमा रात बिताउने ओली र चौधरीको उद्धार
निरला अर्याल तुलसीपुर । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने २ जना सडक आश्रित लाई उद्धार गरिएको छ । मानव सेवा आश्रम को अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार…
भालुवाङमा २७ जनाले गरे रक्तदान
देउखुरी । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आशाका किरण संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम…
पैतृक सम्पत्तिमा बहिरालाई विभेद
निरला अर्याल दाङ । शान्तिनगरकी चेतना डाँगी बोल्न सक्नु हुन्न । जन्मजात कान सुन्न नसक्ने डाँगी बहिरा भएकै कारणले घर परिवारले बेघर बनाएको उनको गुनासो छ । परिवारका टाठा बाठाले…
दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या, दुई जना घाइते
दाङ – दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षिय टेक बहादुर हमालले खुकुरी प्रहार…
