दाङमा १७ किलो जंगली जनावरको सुकुटीसहित तीन जना पक्राउ

दाङ – दाङमा १७ किलो जंगली जनावरको सुकुटीसहित तीन जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका- ३ कुइरेपानी जंगलको बाटोमा आवत-जावत गर्ने सवारी साधनहरुलाई रोकी जाँच गर्ने क्रममा सुकुटीसहित तीन जनालाई…

देउखुरीमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

देउखुरी । दाङको देउखुरीमा सरकारी गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा…

जता उत्खनन् उतै बग्न थाल्यो राप्ती

दशरथ घिमिरे देउखुरी । धान रोपेर सकेका किसानको खेतसम्म पानी पुगेन । कुलोमा पनि पानी सुक्यो । जसले गर्दा स्याउला, काठको किला अनि भाटा बोकेर धेरै किसान राप्ती नदी किनारमा…

जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान

तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका स्तरीय नेपाल सितोरियो कराँते संघले ग्रेडिङ तथा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई शनिबार सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि…

शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनु पर्छः सभामुख घर्ती मगर

  तुल बहादुर कवँर मगर देउखुरी । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्ने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन…

क्यूवाली जनताको संघर्ष प्रति नेपालबाट एक्यबद्धता

देउखुरी । विश्व ट्रेड यूनियन महासंघ समन्वय समिति नेपालले क्यूबाली जनताको न्यायपूर्ण संघर्ष प्रति एक्यबद्धता जनाएको छ । महासंघका अध्यक्ष प्रेमकुमार खनाल र महासचिव लोकराज भुसालले एक प्रेस विज्ञप्ती जारी…

दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते

दाङ – दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको कृष्णसेन इच्छुक मार्गअन्तर्गत लमही–घोराही सडकखण्डको मसोट उकालोमा शनिबार दिउँसो करिब १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक…

रक्तदान गर्ने नयाँ दाताको अभाव

  दशरथ घिमिरे देउखुरी । लमही निवासी पुजा शर्मा धेरै पटक बिरामी कुरुवा भएर अस्पताल बस्नु भएको छ । रगत अभाव हुदा हुने छट्पट्टी राम्रो संग थाहा छ । त्यसैले…

राप्तीका महिलालाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु

तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे…

भालुबाङ अस्पतालमा शुद्ध पिउने पानीका लागी रोटरी क्लव राप्ती द्धारा फिल्डर जडान

  दाङ– रोटरी क्लव अफ राप्तीले प्रस्तावित भालुवाङ अस्पताललाई पानी शुद्धिकरण गर्ने फिल्टर सहयोग गरेको छ । ५० शैयाको प्रस्तावीत अस्पतालमा उपचार गर्न पुग्ने बिरामी र तिनका कुरुवा तथा स्वास्थ्यकर्मी…