लुम्बिनी प्रदेशः नव नियुक्त मन्त्रिको शपथ

दाङ– लुम्बिनी प्रदेशमा नव नियुक्त ७ जना मन्त्रीले पद तथा गाेपनियताकाे शप लिएका छन । प्रदेश प्रमुख अमिक शेरचन समक्ष नव नियुक्त मन्त्रिले पद तथा गाेपनियताकाे शपथ लिएका हुन ।…

लुम्बिनी प्रदेश सरकारकाे शपथमा हावा हुरीकाे अबराेध

देउखुरी । लुम्बिनी प्रदेश सरकारले पुर्णता पाएसँगै १ बजे ताेकीएकाे सपथ ग्रहण कार्यक्रमा अबराेध सृजना भएकाे छ । सपथ ग्रहणकाे अन्तिम समयमा एक्कासि हावा हुरी चल्दा अबराेध भएकाे हाे ।…

राष्ट्रपति रनिङ शिल्डको उपाधी सर्वोदय मावि सिसहनियाँलाई

तुलबहादुर कवर मगर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ ।…

लुम्बिनी प्रदेशः १० जनाको मन्त्रिपरिषद, नव नियुक्त मन्त्रिको शपथ आइतवार

  दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ठिक एक महिना पछी मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका…

लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णाले दिइन् राजीनामा

  लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसी(नमुना)ले पदबाट राजीनामा दिएकी छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट उनि मन्त्री बनेकी थिइन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइए पनि राष्ट्रिय…

राप्ती गाउँपालिकाको कार्यपालिका बैठक गिद्ध अवलोकन केन्द्र लालमटियामा बस्ने

बासुदेव न्यौपाने देउखुरी । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं. २ लालमटियाको गिद्ध संरक्षण स्थलमा रहेको गिद्ध अवलोकन केन्द्रमा कार्यपालिकाको बैठक बस्ने बताएका छन् । अध्यक्ष विष्टको…

जन्मदिनमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिसलाई रेफ्रिजेरेजर सहयोग

आलोक भावुक गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गरेका छन् । बिहीबार ४१ औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त…

लालमटियामा विद्यार्थीहरु चडेको ट्याक्टरबाट खसेर एक विद्यार्थी गम्भीर घाइते

  देउखुरी । दाङको देउखुरीमा विद्यार्थीहरु चडेको ट्याक्टरबाट खसेर लालमटियामा एक विद्यार्थी गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका २ लालमटियामा बिहीबार विहान लु ४ प ५१०१ नम्बरको ट्याक्टरबाट खसेर…

लमही महोत्सवमा टंक तिमिल्सिनाले तताए स्टेज, बिहिबार शान्तिश्री परियार आउने

  लमही । दाङको लमहीमा जारी महोत्सवमा बुधबार गायक टंक तिमिल्सिनाले दर्शक नचाए । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको…

को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित कुमार दसौदी

दाङ – एमाले केन्द्रीय सदस्य कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। नेकपा माओवादीको प्रस्ताव र राप्रपाको समर्थनमा उम्मेदवार बनेका दसौदीलाई राष्ट्रिय सभामा प्रवेश गर्न यात्रा सहज बन्यो। उनलाई सत्तासाझेदार…