लुम्बिनी प्रदेशः निर्णय पर्खिदै माओवादी, नेतृत्व लिने प्रयासमा कांग्रेस

दशरथ घिमिरे देउखुरी । पाँचदलीय गठबन्धन भत्किएर नयाँ आठदलीय गठबन्धन बनेसँगै प्रदेश सरकार पनि फेरबदल हुने देखिएको छ । सत्तासाझेदार दलले प्रदेश सरकारको विषयमा निर्णय लिइसकेका भने छैनन् तर नयाँ…

दुर्गा भवानी विद्यालय मसुरीयाको २६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

  अरुण पौडेल देउखुरी । दुर्गा भवानी आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ मसुरीयाको २६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सोमबार सम्पन गएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र…

उदेश्य पुरा नहुँदै राजधानी क्षेत्रको जग्गा फुकुवा हुँदैनः मुख्यमन्त्री गिरी

  देउखुरी । रोक्का जग्गा फुकुवाको माग गर्दै संकलित हस्ताक्षर लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई हस्तान्तरण गरिएको छ। प्रदेश राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी भित्र पर्ने १४ वटा वडाको जग्गा…

पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, भोली रिहा हुने

  नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) ले सफाइ पाएका छन्। उनलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो। उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य…

छिटोछरितो कार्यसम्पादन गर्न लोकसेवा आयोगलाई मुख्यमन्त्रीको निर्देशन

टिका बस्नेत देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले छिटोछरितो कार्यसम्पादन गर्न लोकसेवा आयोगलाई निर्देशन दिनुभएको छ । प्रदेश लोकसेवा आयोगको कार्यप्रगति एवं कार्यसम्पादन अन्तक्र्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री…

मिसन ग्रास रुटले नेपका एमालेलाई बलियो बनाउछः मन्त्री आचार्य

  जगत खनाल देउखुरी । नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको सरकारका खानेपानी, ग्रामीण तथा सहरी बिकास मन्त्री चेतनारायण आचार्यले पार्टीले सुरु गरेको मिसन ग्रास रुट अभियानले नेकपा एमालेलाई…

पाखापानीमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने

देउखुरी । राप्तीद्वार क्रिकेट फाउन्डेशनले फागुन १९ गतेदेखि देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ गर्ने भएको छ । राप्ती गाउँपालिका १, पाखापानीको क्रिकेट मैदानमा फाउन्डेशनले देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता…

राष्ट्रपतिका लागि दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा

काठमाडौं- संसद्/संविधान सभाको नेतृत्व गरिसकेका दुई नेताबीच राष्ट्रपतिको लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ। नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवास नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस…

बालेनको दाबी : मलाई मेयरबाट आजै राजीनामा दिन लगाइँदैछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिनका लागि दबाब आएको बताएका छन्। सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आफूलाई आजै मेयर पदबाट राजीनामा दिन खोजिएको बताएका हुन्। साथै उनले यो…

राष्ट्रपतिका लागि सुवास नेम्वाङको उम्मेदवारी दर्ता, प्रस्तावकमा ओली

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा केपी शर्मा ओली,…