लुम्बिनी प्रदेश सरकारकाे शपथमा हावा हुरीकाे अबराेध

देउखुरी । लुम्बिनी प्रदेश सरकारले पुर्णता पाएसँगै १ बजे ताेकीएकाे सपथ ग्रहण कार्यक्रमा अबराेध सृजना भएकाे छ ।

 

सपथ ग्रहणकाे अन्तिम समयमा एक्कासि हावा हुरी चल्दा अबराेध भएकाे हाे । प्रदेश सभा हल बाहिर कार्यक्रमकाे तयारी भईरहेकाे थियाे ।

मुख्यमन्त्री लिला गिरी र  २ मन्त्री बाहेक ७ जनाकाे सपथ ग्रहणकाे आयाेजना गरिएकाे छ ।


तपाईको प्रतिक्रिया