सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा हुने

बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २०…

ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन

ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ। ‘फुटबलका जादुगर’, ८२ वर्षीय पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटसम्बन्धी रोगबाट ग्रसित थिए। २१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३…

३६ वर्षपछि मेसीकाे नेतृत्वमा अर्जेन्टिनालाई विश्वकपकाे उपाधि

 लिओनल मेसीकाे तीन गाेलकाे सहयाेगले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ गाेलले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेकाे छ। मेसीले निर्धारित समयमा २ गाेल गर्नुका साथै पेनाल्टीमा…

मेसीकाे पेनाल्टी गाेल, अर्जेन्टिनाकाे २३ मिनेटमा अग्रता

डि मारियालाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई २१ मिनेटमा गाेलमा परिणत गर्दै अर्जेन्टिनाले पहिलाे गाेलकाे अग्रता लिएकाे छ। लिओनल मेसीले पेनाल्टी गाेल गरे।

जर्मनीमाथि जापानको सनसनीपूर्ण जित

एसियाली राष्ट्र जापानले चारपटक विश्व विजेता जर्मनीमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न समूह चरणको खेलमा जापानले जर्मनीलाई २–१ को कमब्याक जित हासिल गरेको…

अर्जेन्टिनाको ३६ विजयी खेलको यात्रा टुंगियो, साउदी अरेबिया २–१ ले विजयी

    विश्वकपअन्तर्गत साउदी अरेबियाविरूद्धको पहिलो खेलमै अर्जेन्टिना २–१ गोलले पराजित भयो। दोस्रो हाफमा ८ मिनेट सम्हालिन नसक्दा अर्जेन्टिनाले तीन अंक गुमाउनु पर्यो। अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको…

पाकिस्तानविरुद्ध नेपालको जित, अन्जनको गोल नै निर्णायक

काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानमाथि नेपालले जित निकालेको छ। काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई १–० गोल अन्तरले हराउँदै घरेलु टोली नेपालले जित निकालेको हो। अन्जन विष्टले ८३…

नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको…

नेपालले युएईसँग ३ खेलको ओडीआई शृंखला खेल्ने

काठमाडौं । नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले युएईसँग ओडिआई शृंखला खेल्ने सोमबार जनाएको छ । खेल कीर्तिपुरस्थित टीयू…

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

  काठमाडौं । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एअरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…