दशरथ घिमिरे देउखुरी । भालुबाङ निवासी जीवलाल न्यौपानेले आज भन्दा १० बर्ष अघि ६ कट्ठा १३ धुर जग्गा नगर विकास समितिलाई हस्तान्तरण गर्नुभयो । नगर विकास समितिले त्यो…
Category: मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाको भेला सम्पन्न
भालुवाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्ला अन्तर्गत राप्ती गाउँपालिका तदर्थ समिती गठन गरिएको छ । दाङ जिल्ला सभापती ओपेन्द्र दाहालको सभापतित्व र प्रदेश सदस्य देबराज पाठक को प्रमुख आतिथ्यतामा…
बर्दिया केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्प
बर्दिया केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्प गएकाे छ । बर्दियाकाे गुलरिया केन्द्रबिन्दु बनाएर शनिबार राति १:२७ बजे भुकम्प गएकाे हाे । भुकम्पकाे महसुस दाङसहित छिमेकी जिल्लाहरूमा समेत गरिएकाे छ ।
दाङकाे सिमावर्ति क्षेत्रमा फैलियाे झाडापखाला, एक बालिकाको मृत्यु, १७ जना बिरामी
दाङ । दाङको सिमावर्ति क्षेत्रमा झाडापखाला फैलिएको छ । राजपुर गाउँपालिका(७ भैंसाही नाका निवासी ७ बर्षिय बालिकाको मृत्यु भएको र १७ जना विरामी भएका छन् । बिरामी मध्य तिनजनाको अवस्था…
निर्वाचन खर्च विवरण नबुझाउनेमा दाङमा लमही नगरपालिका पहिलो
दाङ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन ९३ दिन बाँकी छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन सकिएको तीन…
दाङको मलमलाबाट दुई थान अवैध भरुवा बन्दुक बरामद
दाङ । दाङमा अवैध रुपमा लुकाइछिपाइ राखिएका दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गढवा गाँउपालिका–१ मलमलास्थित डिलबहादुर कुमालले लुकाइछिपाइ राखेको उक्त दुई…
एक्सनमा गढवा गाउँपालिका, अबैध रुपमा डम्पिङ गरेको नदिजन्य पदार्थ पालिकाको कब्जामा
आलोक भावुक गढवा । गढवा गाउँपालिकाले अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थलाई उठाउने कार्य सुरु गरेको छ । पटक पटक जानकारी, छलफल र सूचना दिंदा पनि कोही सम्पर्क…
फोहोर व्यवस्थापनको काम सुरुवात गर्दै राप्ती गाउँपालिका
जगत खनाल । राप्ती गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फोहोर व्यवस्थापन गर्ने गरि प्रक्रियाआगाडी बढाएको छ । फोहोर व्यवस्थापन गर्न गाउँपालिकाले जग्गा आवश्यकता पर्ने भएकाले ७ दिनको म्याद राखी जग्गा…
कपडामा लेपन लगाएर तस्करी: गलाएपछि निस्कियो एक किलो सुन, चार जना पक्राउ
काठमाडौं । सुन तस्करी गर्नेहरुले अनेक तरिका अपनाउँदै आएका छन्। विमानस्थलको चेकजाँच छल्न कहिले मलद्वारमा लुकाएर त कहिले कपडाको टाँक नै सुनको बनाएर तस्करी हुँदै आएको छ। यसपटक भने प्रहरीले…
राप्तीका प्रमुख प्रशासकीय अधिकृत रिजालको बिदाई, नयाँ अधिकृतमा वली आउदै
जगत खनाल दाङ । राप्ती गाउँपालिकाबाट सरुवा भएर बिजयनगर गाउँपालिका कपिलवस्तु जान लाग्नु भएका प्रमुक प्रशासकीय अधिकृत शोभाराम रिजालको आज एक कार्यक्रम बिच बिदाई गरिएको छ । राप्ती गाउँपालिका…
