दाङ । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत परिणाममा सत्ता गठबन्धनका उम्मेदवार शहरी विकास मन्त्री तथा एकीकृत समाबादीका मेटमणी चौधरीले सुरुवातदेखि अग्रता लिइरहेका छन् । २४ हजार…
Category: मुख्य समाचार
दाङ २ (क) मा काँग्रेसका राजु खनाल निर्वाचित
दाङ निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित भएका छन् । खनाल गठबन्धनका साझा उम्मेद्वार हुन् । काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका…
एमाले अध्यक्ष ओलीको जित सुनिश्चित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ । मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भएको हो । ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र…
गुल्मी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
बुटवल । गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकबाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल…
लुम्बिनी प्रदेशमा महिला उम्मेदवारः प्रारम्भिक मत परिणाममा पछाडि
बासुदेव न्यौपाने, लुम्बिनी प्रदेशमा प्रमुख दलबाट उम्मेदवार बनेका महिला उम्मेदवारहरु प्रारम्भिक मत परिणाममा कमजोर देखिएका छन् । लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट २ जना कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबाट १/१…
झापा-५: एमाले अध्यक्ष ओली मतान्तर फराकिलो बनाउँदै
दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् ।…
चितवन २ रवि लामिछानेले लिए अग्रता
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। उक्त पार्टीका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका हुन्। सुरुवातीमा तेस्रो हुँदै बीचमा दोस्रोमा पुगेका लामिछाने केही बेरअघिसम्म…
गगन थापाको जित सुनिश्चित : गन्न बाँकीभन्दा मतान्तर बढी
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित भएको छ। गणना हुन बाँकी भन्दा प्रतिष्पर्धी राजन भट्टराईसँग उनको मतान्तर बढी भएको छ। जम्मा एउटा वडाको मात्रै मतगणना बाँकी रहँदा गगन थापाले…
लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन
लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२…
रुपन्देही-२ मा घण्टीको अग्रता कायमै, उपाध्यक्ष विष्णु पौडेल पछाडि
बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले ३०२० सय मत गणना गर्दा १०९६ मत प्राप्त गरेका…
