दाङ । राप्ती गाउँपालिकाले सञ्चालन गरेको प्राथमिक तह अनुदान करार शिक्षकको सामान्य परीक्षको नतिजा प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार कुनै पनि उम्मेदवार सफल हुन सकेका छैन् ।…
Category: स्थानिय समाचार
राप्ती गाउँपालिका द्वारा समाचारको खण्डन, विधि–प्रक्रियामा रहेर शिक्षक छनौंट गर्न थालेको स्पष्टीकरण
दाङ । राप्ती गाउँपालिकाले शिक्षक छनोट बिषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुको खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार विज्ञप्ति जारी गर्दै…
राप्ती गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत
भालुवाङ । राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका नेब बहादुर ओलीलाई शुक्रवार स्वागत गरिएको छ । ओलीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरीले स्वागत गरेका…
राप्ती गाउँपालिकामा आइतबार सार्वजनिक बिदा
दाङ । राप्ती गाउँपालिकाले भाद्र १२ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । भाद्र १२ गते आइतबार थारु जातिको बड्का अत्तवारी पर्वको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने…
ट्राफिक प्रहरीलाई राप्ती गाउँपालिका द्वारा ८१ हजार सात सय मूल्य बराबरको सामाग्री हस्तान्तरण
भालुवाङ । दाङको राप्ती गाउँपालिकाले अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङ र सिसहनियालाई सडक दुर्घटना न्यूनीकरणमालागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको हसतान्तरण कार्यक्रममा…
राप्ती मोवाइल व्यवसायी संघको प्रेस संयोजकमा न्यौपाने, शनिवार रक्तदान कार्यक्रम
भालुवाङ । राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको प्रेस संयोजकमा बासुदेव न्यौपाने चयन भएका छन् । संघका अध्यक्ष हरी खड्काको अध्यक्षतामा बसेको बैठकले न्यौपानेलाई प्रेस संयोजकमा चयन गर्ने निर्णय गरेको…
भालुवाङमा हुने तीज महोत्सवको सम्पूर्ण तयारी पुरा, प्रचार—प्रसार तीब्र
भालुवाङ । देउखुरीको भालुवाङमा भदौ ४ गते शनिबार हुन गइरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को सम्पूर्ण तयारी पुरा भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा…
अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा राप्ती गाउँपालिका द्वारा वृक्षारोपण
जगत खनाल आज अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । सोही अवसरमा दाङको राप्ती गाउँपालिकाले वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । अन्तरपुस्ताको एक्यवद्धताः सबै उमेर समूह मैत्री…
बालबालिकाहरुमा भाइरल ज्वरो देखिए पछि राप्तीका सवै विद्यालय ७ दिनका लागि बन्द
दाङ । राप्ती गाउँपालिकाका सवै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थाले पछि विद्यालय ७ दिनका लागि बन्द गरिएको हो । मंगलबार बसेको…
राप्ती गाउँपालिका भित्रका विद्यालयमा जंक फुड विक्रि वितरण गर्न निषेध
देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्रका सवै विद्यालयमा जंकफुड निषेध गरेको छ । विद्यालय रहेको चारकिल्ला एक सय मिटर वरपर जंक फुड तथा कोल्ड ड्रिङक जन्य वस्तुको विक्रि वितरणमा रोक…
