दुई वर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरूलाई स्वरोजगार बनाउने लक्ष्यः अर्थमन्त्री मास्की

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले बेरोजगार युवाहरुलाई उद्यमशील बनाउने उदेश्यले सञ्चालन गरेको व्यवसायिक योजना सहित सरसफाई सामाग्री उत्पादन गर्ने सीपयुक्त एक हप्ते तालिमको सोमबार समापन…

नुहाउने क्रममा राप्ती गाउँपालिकाको करम्दी खोलामा डुवेर एक बालकको मृत्यु

देउखुरी । नुहाउने क्रममा खोलामा डुवेर देउखुरीमा एक बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ करम्दीखोलामा नुहाउने क्रममा रोल्पाको सुनछहारी गाउँपालिका ३ भित्रीगाम घर भई हाल राप्ती गाउँपालिका ३…

राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्षको कुल बजेट ६५ करोड ७६ लाख बिनियोजन (पूर्णपाठ सहित)

सन्ताेषकुमार गुप्ता/ तुल बहादुर कँवर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८० /०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो…

राप्तीको वडा नं.४ को कार्यालय आफ्नै भवनमा

तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ४ को कार्यालय शुक्रबारदेखि आफ्नै भवनमा सरेको छ । मौरीघाटमा निर्माण भएको उक्त भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले…

राप्ती प्रेस मञ्चले अघाेषित लाेडसेडिङ अन्त्यको माग राखि लमही विद्युतलाई बुझायो ज्ञापनपत्र

दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीलाई ज्ञापनपत्र बुझाएको छ । दाङ देउखुरी क्षेत्रमा केहि दिन देखि…

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड (पूर्णपाठ सहित)

सन्तोष कुमार गुप्ता देउखुरी । दाङ—देउखुरीको राप्ती गाउँपालिकाले आइतबार यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय…

प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ४० जनाले लिए स्वास्थ्य सेवा

देउखुरी । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट कि ७५ वर्षिया दमन्ता कार्कीलाई पेट दुख्ने, खाना मन नलाग्ने जस्ता समस्याले सताएको थियो । गर्मी बढेसँगै समस्या सामान्य होला भन्ने सोचेकी…

अत्याधिक गर्मी बढेपछि राप्तीका सवै विद्यालय ३ दिनका लागि बन्द

  दाङ । राप्ती गाउँपालिकाका सवै विद्यालय ३ दिनका लागि विदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि राप्तीका विद्यालय ३ दिनका लागि…

सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै

सृजना थापा देउदुरी । सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै गरेका छन् । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन्…

निलसागर सेवा आश्रम दाङ शाखाको भवन शिलान्यास

  देउखुरी  । लामो समयको प्रयासपछि निलसागर सेवा आश्रम दाङ शाखाको आफ्नै भवन निर्माण गर्न थालेको छ। यस अघि जग्गा तथा बजेट अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले राप्ती गाउँपालिका–८…