राप्तीका ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा, थप २ वटा वडामा काम शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा मंगलबार पालिकाको वडा नं. ४ र ८ मा…

सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरु

  तुल बहादुर कवँर मगर  देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । आईतवार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले…

जग्गा फुकुवाको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

  देउखुरी । लुम्बिनी प्रदेश राजधानी घोषणा हुनु अघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछी दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ । जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण…

राप्तीले दियो दुधमा अनुदान, दुध उत्पादक कृषकहरू भए उत्साहित

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ्गको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन्। पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको…

राजधानी क्षेत्रमा जग्गा एकीकरणका लागि जग्गाधनीहरुबाट निवेदन संकलन सुरू

तुल बहादुर कवँर मगर देउखुरी । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे शुरुआत…

झरिमा पनि नरुकेकाे सरसफाइ अभियान

देउखुरी । श्रावणकाे महिना । झमझम पानी परिरहेकाे छ । पानीको कुनै प्रभाह नमानी एक हुल युवा हातमा हसिया, खुर्पा लगायतका आैजार लिएर सडकमा निस्किन्छन् । उनिहरूले सडक किनारामा रहेकाे…

राप्तीमा फलफूलको बन बनाउने अभियान

  दशरथ घिमिरे देउखुरी । राप्ती गाउँपालिका वडा नं. ८ मा पर्ने बनमा कुनै समय खुल्ला चरिचरण थियो । गाउँभरीका गाई, गोरु, भैंसी, बाख्रा बनमा पुग्थे । जसले गर्दा पलाएका…

नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाको भेला सम्पन्न

  देउखुरी । नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका स्तरिय भेला सम्मन्न भएको छ । शुक्रबार सिसहनियामा नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता…

राप्तीका महिलालाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु

तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे…

राप्तीको न्यायिक समितिले ४९ विवाद निरुपन गर्यो

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ४९ वटा विवाद निरुपन गरेको छ । आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म…