दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका वडा नं १४ कपासीमा रा १ त ३३७० नं.को ट्याक्टर दुर्घटना हुँदा एक जना…
Category: Uncategorized
काममा फर्किए राष्ट्र बैंकका गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किनुभएको छ । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि अधिकारी बुधबारदेखि…
अभिनेत्री श्वेताले खड्कालाई कोरोना संक्रमण
अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । विश्वभर कोरोना भाइरस संक्रमणको तेस्रो लहरले लाखौं मानिसलाई संक्रमित बनाइरहेको बेला आफूलाई पनि कोरोना पोजेटिभ देखिएको श्वेताले बताउनुभएको छ। उहाँले आफू चाँडै…
पद पाउँछु भनेर होइन, एमालेको कार्यकर्ता बन्न आएकी हुँ – करिश्मा
अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताउनुभएको छ । मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि उहाँले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता…
दाङका केही भेगमा चैते धान रोप्दै नयाँ वर्ष मनाउँदै
नयाँ वर्ष २०७९ को उल्लास छाईरहेका बेला दाङका केही भेगमा भने चैते धान रोपाईँको चटारो छ । नयाँ वर्षका अवसरमा अधिकांश ठाउँहरुमा भेटघाट र शुभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको…
कला, संस्कृति देशका धरोहर हुन: महरा
मगर समुदायमा प्रचलित पैसेरु नाँच तालिमको समापन गरिएको छ । साबिक राप्तीका रोल्पा, रुकुम, सल्यानसहितका अन्य जिल्लामा नाचिँने यो नाँच संरक्षण गर्न सञ्चालित तालिमको समापन गरिएको हो । घोराही उपमहानगरपालिका…
दाङमा मह उत्पादन बढ्यो
दाङमा यस वर्ष मह उत्पादन बढेको छ । जिल्लामा वर्षेनी मह उत्पादनप्रति किसानहरुको आर्कषण बढ्दै गएकाले मह उत्पादन पनि राम्रो भएको पाइएको छ । दाङलाई मौरी चरीचरणका लागि उपयुक्त स्थान…
बेमौसमी मुला बारीमै कुहियो
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ हरियाबासमा झण्डै पाँच लाख बराबरको बेमौसमी मुला बारीमै कुहिएको छ । मुलामा किरा लाग्ने, कम समयमै काठ लाग्ने भएपछि क्षति भएको किसान केशरबहादुर खड्काले बताउनुभयो । गतवर्ष…
दाङका ‘टिके दादा’ जम्दै कलाकारितामा
टिके दादा उप नामले चिनिने दाङ घोराही १२ निवासी मनोज रसाइली कलाकारिता जम्दै गएका छन् । विभिन्न सानो पर्दाको सर्ट म्युभि, म्युजिक भिडियोमा अभिनय गरेका रसाइली ठूलो पर्दाको फिल्ममासमेत आफ्नो…
