सम्पत्ति कर तत्काल लागू गर्न नहुनेमा राप्तीका दल एकमत

जगत खनाल देउखुरी । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ देखि लागू गर्न खोजेको सम्पत्ति कर छलफल बिना तत्काल लागू गर्न नहुनेमा राप्तीका दल एकमत भएका छन् । आज नेकपा एमाले…

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुले सहुलियतमा मल पाउने

  बुटवल । सहकारीमा आवद्ध भएका कृषकहरुले सहुलियतम मल पाउने भएका छन । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध भएका कृषकहरुले सहुलियतमा मल पाउने भएका सहकारीका अध्यक्ष बालकृष्ण पाण्डेयले बताए ।…

दाङको राप्तीमा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न

  तुल बहादुर कवँर मगर देउखुरी । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा…

लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानः रोटरी क्लव राप्तीद्वारा सर्वोदय मा वि सिसहनियामा सम्पन्न

  देउखुरी । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । यस तर्फ समयमै सचेत नहुनु हो भने धेरै जसो युवा लागुऔषध दुव्र्यसनीमा पर्ने निश्चित जस्तै भएको…

लालमटियामा पुष २६ देखि सञ्चालन हुने महोत्सवको तयारी पुरा

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार…

लालमटियामा पुष २६ देखि सञ्चालन हुने महोत्सवको तयारी पुरा

  देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको…

लुम्बिनी प्रदेशकाे आ. व. २०८०/०८१ काे नीति तथा कार्यक्रम

  https://www.youtube.com/live/n2BcRSY6qdw?feature=share

लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णाले दिइन् राजीनामा

  लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसी(नमुना)ले पदबाट राजीनामा दिएकी छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट उनि मन्त्री बनेकी थिइन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइए पनि राष्ट्रिय…

कालीकोटमा जीप दुर्घटनाः तीन जनाको मृत्यु

  मुगुबाट सुर्खेतका लागि छुटेको जीप दुर्घटनामा परेको छ। भे१छ ४४१२ नम्बरको उक्त जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जीप दुर्घटनामा एक जनाको…

काठमाडौँका खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध

  काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजा संक्रमण नियन्त्रणका लागि भन्दै खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले मंगलबारदेखि नै खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरिएको जनाएको छ ।…