भालुबाङमा सांसद सन्दिप रानालाई स्वागत

दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ । राप्ती गाउँपालिका…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन महत्वपूर्ण निर्णय

देउखुरी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधवार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन…

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा गढवामा एकजनाको मृत्यु

दाङ- दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका-५ बाँकी निवासी ३६ बर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी…

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, विभिन्न विधेयक पारित

  देउखुरी । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको (कार्य सञ्चालन)…

देविकोट दर्शन दौड: पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम

राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ । प्रतियोगितामा अर्जुन…

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ । राप्ती गाउँपालिकाको नवौँ स्थापना…

राप्ती गाउँपालिकाद्धारा ‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गरिँदै

दाङ – दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘देवीकोट दर्शन दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाले प्रतियोगिताबारे जानकारी गराएको हो। गाउँपालिकाका अध्यक्ष…

राप्तीमा नारी दिवसका अवसरमा पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्क्रिनिङ शिविर

दाङको राप्ती गाउँपालिकाले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन स्वास्थ्य शिविर सम्पन्न गरेको छ। “सबै महिला र बालिकाको लागि…

दाङ-१ मा रास्वपाका देवराज पाठक फराकिलो मतान्तरले निर्वाचित

दाङ-  दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतान्तर सहित विजयी भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७…

दाङ –२ मा रास्वपाका आचार्य विजयी

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य विजय भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भारी मतले हराउँदै रास्वपाका सहमहामन्त्री आचार्य…