काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा घिमिरे सरल जीवनशैली, दृढ राजनीतिक प्रतिबद्धता र भरोसायोग्य नेतृत्वका कारण पार्टीभित्र मात्र होइन, गाउँदेखि दुरदराजसम्म परिचित नाम हुनुहुन्छ…
हाम्रो लुम्बिनीन्युज
राप्तीमा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु
दाङको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ। राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम…
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा…
रोटरी क्लव राप्तीद्वारा आदर्श नमुना मा. वि. लालमटियामा छात्रा शौचालय हस्तान्तरण
देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको राप्ती गाउँपालिका वडा नं. २, लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयलाई छात्रा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ राप्तीका…
राप्ती गाउँपालिकामा सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ। अनिवार्य अवकाश प्राप्त गरि सेवा…
तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सञ्चालन गरिने
दाङको राप्ती गाउँपालिका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सिसहनियाँस्थित तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी आँखा अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी भएको छ। नेपाल आँखा कार्यक्रम तिलगंगा…
राप्तीका सबै विद्यार्थीको निःशुल्क आँखा जाँच गरिने
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाभित्र रहेका सबै विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिने योजना रहेको बताउनुभएको छ। बिहीबार नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हल्लोज…
काठमाडौ जाँदै गरेको बस दाङकाे देउखुरीमा दुर्घटना, २२ यात्रु घाइते
दाङ- लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस…
राप्तीमा खुल्ला महिला म्याराथन प्रतियोगिता सम्पन्न : निरमाया चौधरी प्रथम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक…
लमहीमा होटल सञ्चालक मृत फेला
दाङ- दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी…
