दाङमा गोली चल्यो, ड्यूटीमा खटिएकी महिला प्रहरी गम्भिर घाईते

 

 

दाङ–दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर घाईते भएकी छिन् । उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको छ ।

उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन् ।

तपाईको प्रतिक्रिया