देउखुरी । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक विदा दिईएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन लुम्बिनी प्रदेशभर विदा दिईएको हो ।
सोही दिन माघ २१ गतेका प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।
२०७४ २१ माघमा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया