
दाङ-नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले बिजया दशमी तथा दिपावलिकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने भएको छ ।
कार्तिक ९ गते लमहीमा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने निर्णय भएको प्रदेश कमिटी सदस्य कुलबहादुर केसीले जानकारी दिए ।
महासचिव शंकर पाेख्रेलकाे प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरिएको छ । नेत्र स्मृति भवन राताेडाँडामा कार्यक्रम राखिएको आयाेजकले बताएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया