झन्डा वाला गाडिबाट ओर्लिएर मन्त्रीले गरे घाइतेको उद्दार

जगत खनाल
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले आज मोटरसाइकल दुर्घटनामा परेका घाइतेको उद्दार गरेका छन ।

 

काठमाडौं बाट बर्दिया फर्कने क्रममा दाङको धानखोला क्षेत्रमा मोटरसाइकल दुर्घटना परि घाइते घाइते भएका बर्दिया गेरुवा गाउँपालिका बस्ने वर्ष २३ को खडक चलाउने र उहाँको श्रीमती वर्ष २० कि बसन्ता रोकायालाई घाइते अवस्थामा मन्त्री पाण्डेयले आफै उद्दार गरेर अस्पताल पुराएका हुन ।

आफू चढने झन्डा वाला गाडी(लु १ झ ७४९) मा लिएर दाङको भालुबाङ अस्पतालमा उपचारको लागि भालुबाङ अस्पताल पुराएको मन्त्रीका स्वकीय सचिब जैनुद्दिन देवानले जानकारी दिएका छन ।

घाइते दुबैकाे उपचार पछि डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया