
अर्घाखाँचीको शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।
घाइते हुनेमा चालक बिक्रम नेपाली, चन्द्र बहादुर खत्री, मिना थापा, रेमा भुसाल, नारायण भुसाल, कृष्ण प्रसाद भुसाल, अशोक नेपाली रहेका छन् ।
घाइते मध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया