काठमाडौं– उपष्ट्रपतिमा जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्।
उनीसँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया