वैशाख । केही दिनदेखि ओरालो लागेको शेयर बजार साताको तेस्रो दिन ४४ अंकले बढेको छ ।

आजको दिन ४४.१६ अंकले बढ्दै नेप्से २३१३ को बिन्दुमा पुगेको छ ।
मंगलबार विभिन्न कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर किनबेच गर्दा १ अर्ब ३५ करोडको कारोबार भएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया