काठमाडौं । मोन्टाज गरेर नग्न तस्बिर बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका–३ का २९ वर्षीय मोहन कुँवरलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो।
मोन्टाज गरेर नग्न तस्बिर बनाई अश्लिलता प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
पक्राउ परेका कुँवरलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया