
काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर १३ मिनेटमा देशको पूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प मापन भएको हो।
केन्द्रका अनुसार खोटाङको मारतिम बिर्ता क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिको बिवरण आएकाे छैन ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया