यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११: ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको…
Month: २०८२, ३१ भाद्र मंगलवार २०:५३
धुलो टकटकाउँदै फेरि उठ्नेछौं
अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मेनहतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४…
कुलमानलाई ऊर्जासहित तीन मन्त्रालय, खनाल अर्थमन्त्री र अर्याललाई गृह, सोमबार शपथ
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।…
राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको…
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । हाललाई सम्पूर्ण मन्त्रालय प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।…
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, संसद् विघटनपछि शपथ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् । तर उनलाई नियुक्त…
‘हामीले तिरेको करबाट बनेका संरचना हुन्’ भन्दै स्थानीयले जाेगाए प्रदेश भवन
दाङ– लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद परिसर स्थानीय आन्दोलनरत पक्षले जनताको करबाट बनेको भौतिक संरचना भएको भन्दै सुरक्षित राखेका छन्। नारा–जुलुससहित प्रदर्शन गरे पनि भौतिक संरचनामा क्षति भने पुर्याएनन्। जनताको…
प्रधानमन्त्रीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले मुलुकमा उत्पन्न परिस्थितिका बीच शान्ति कायम राख्न राजीनामा दिएको उल्लेख गरेका छन् । सोमबारदेखि सुरु…
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो…
जिल्ला समन्वय समितिको मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम
तुलबहादुर कवँर मगर दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ। जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन…
