नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ । भदौ २३ र…
Month: २०८२, १० आश्विन शुक्रबार १३:४०
राप्ती गाउँपालिकाद्वारा मजदुरलाई दुर्घटना बीमा रकम प्रदान
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले मजदुर दुर्घटना बीमाअन्तर्गत एक घाइते मजदुरलाई बीमा रकम प्रदान गरेको छ। गत महिना काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भएका वडा नं.१ पाखापानी…
रुपन्देहीमा जेन-जी आन्दोलनबाट प्रभावित संरचनाको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गर्नुभएको छ । भदौ २३ र…
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताउनुभएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं…
२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु
शोभाखर पन्थी अर्घाखाँची । जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरियो । आगजनी बाट आचार्यको घरमा भएका संपूर्ण सामाग्री जलेर नष्ट हुनुका साथै सिङ्गो घर समेत…
प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य
प्यूठान–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गर्नुभएको छ । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।…
लुम्बिनी प्रदेशमा संविधान दिवस, युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । `समृद्ध लुम्बिनी, खुसी नागरिक´मुख्य संकल्पसहित…
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ । संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक…
जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती…
जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको…
